Ek choti padnu hola

नाम:- शिव पौडेल
हत्या:- पुष २
स्थान:- चितवन
कारण:- अपराधिक गुटबन्दी
संरक्षण:- नेपाली काग्रेस पार्टी
... ...
नतिजा:- नेपाल बन्द, १० लाख नगद, मुद्दा फिर्ता, शहिद
घोसणाको तयारी ।


नाम:- मन बहादुर सुनार
हत्या :- मङ्सिर २५
स्थान:- कालिकोट
कारण:- कथित
उपल्लो जातको चुल्हो छोएको
संरक्षण:- कोहि छैन
नतिजा:- परिवारले सुको पाएनन्,
हत्या गर्ने लाई कारबाही भएन।


१. के यी फरक फरक देशका नागरीक
हुन् ?


२. के झन्डा पछी हुनेले सबै थोक
पाउने अनि फेरी सबै जनताले दुख
उसैको कारणले पाउने ?


३. झन्डा पछी बस्नेलाई आराम अनि नबस्नेलाई हैरान ?

VIEWERS